रौतहट काण्ड : मानवअधिकार आयोग भन्छ दुईजना मात्र मारिएका हुन्(विज्ञप्ति सहित )
काठमाडौं ।रौतहट क्षेत्र नम्बर २ का सांसद आफ्ताव अलामलाई जिउँदै मानिस जलाएर मारेको अभियोगमा पक्राउ गरि न्यायिक हिरासतमा राखिएको छ । संवैधानिक निकाय राष्ट्रिय मानव अधिकार आयोगले २ जनाको मात्रै मृत्यु भएको भनेको छ । यद्यपी आयोगले हत्या नभनेर २ जनाको मृत्यु भएको भनेको छ । आइतबार (कात्तिक ३) आयोगले विज्ञप्ति जारी गरेर घटनाकोबारेमा उजुरी दर्ता भएपछि तत्कालै अनुसन्धान टोली पठाएको, त्यसको आधारमा प्रतिवेदन तयार भई विभिन्न आदेशहरु दिएको जानकारी गराएको छ ।
.jpg)








प्रतिक्रिया राख्नुहोस्