तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट   

काठमाडौँ –  राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्माको राजकीय भ्रमणका सिलसिलामा आज त्यसतर्फ प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने काम उपराष्ट्रपतिबाट सम्पादन गरिने गरी तोक्नुभएको छ ।

नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपति भण्डारीले आफ्नो अनुपस्थितिमा उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन हुनेगरी तोक्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button