चार्डपर्वका अवसरमा हवाई भाडामा १० प्रतिशत छुट
काठमाडौँ- आन्तिरिक तर्फका नेपाली हवाई कम्पनीहरुले आगामी दशै तथा तिहार र छठ जस्ता नेपालीहरुका महान चाडहरुलाई ध्यानमा राखि हवाई भाडामा १० प्रतिशत छूट दिने भएका छन् ।
नेपाल वायु सेवा संचालक संघको यही भदौ २९ गते बसेको बैठकले असोज १२ गतेदेखि कार्तिक १७ गते सम्म विभिन्न एयरलान्स कम्पिनीहरुको काउण्न्टरमा गएर टिकट किन्ने नेपाली ग्राहकहरुले त्यसतो छूट पाउने दिने निर्णय गरेको हो ।
नेपाल वायु सेवा संचालक संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हवाई भाडामा एरपोर्ट टयाक्स् र इन्धन सरचार्ज बाहेकको १० प्रतिशत रकम छूट दिने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्