पार्टीभित्र सुधार र परिवर्तन आवश्यकः नेता पौडेल
चितवन । नेपाल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र सुधार र परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।
नेपाल प्रेस युनियन चितवनले आज चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले पार्टीलाई एक जुट बनाउन सक्ने नेतृत्वको खोजी हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्