तपाईँ सुन्दै हुनुहुन्छः

अवैध युरिया मल बरामद

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले सीमावर्ती क्षेत्रबाट तस्करी गरी ल्याएको अवैध भारतीय मल बरामद गरेको छ ।

शुक्रवार विहान अवैध युरिया मल बरामद गरी भन्सार बुझाईएको हो ।

गस्ती प्रहरी टोलिले विभिन्न स्थानबाट अवैध युरिया मल भन्सार छलेर ल्याउँदै गरेको अवस्थामा बरामद गरी भन्सार बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button