राष्ट्रपति पौडेलसँग सभामुख अर्यालकाे भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको सो भेटमा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्