तपाईँ सुन्दै हुनुहुन्छः

आज सुनको मूल्य बढ्यो: चाँदीको घट्यो

काठमाडौँ । आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार  र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ । 

हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७४ हजार ३०० र त्यति चाँदीको मूल्य रु तीन हजार ७२० कायम थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button