पुख्यौली गाउँ सपहीमा पूर्वराष्ट्रपति यादवको दसैँ
काठमाडौँ । प्रथम राष्ट्रपति डा रामवरण यादवले पुख्र्यौली गाउँ धनुषाको सपही पुगेर परिवार र दाजुभाईसँगै यस वर्षको बडादसैँ मनाउनुभएको छ ।
वडादसैको अवसरमा पूर्व राष्ट्रपति डा यादव यही मङगलबार धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ स्थित पुख्र्यौली गाउँ सपही पुग्नुभएको थियो ।
यसवर्ष गाउँमा आई परिवारजन र दाजुभाईसँगै उल्लासमय वातावरणबीच शुभकामना आदनप्रदान गरेर विजयादशमी मनाएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्