तपाईँ सुन्दै हुनुहुन्छः

एमाले स्थायी समितिको बैठक सुरु

काठमाण्डौँ I नेकपा एमालेको स्थायी समितिको पहिलो बैठक पार्टीको केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको छ ।

स्थायी समितिको बैठक सुरु हुनुअघि वरिष्ठ नेता पदमा केन्द्रिय कमिटीद्वारा मनोनीत विद्यादेवी भण्डारीले शपथ लिनुभएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button