सभापति पराजुलीको शपथ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ का नवनिर्वाचित सभापति गणेश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
सभापति पराजुली आजै निर्विरोध निर्वाचित हुनुभएको हो । रासस








प्रतिक्रिया राख्नुहोस्