तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद्को बैठक आज बस्दै

काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न लागेको हो ।

बैठकमा समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ । बैठकका एजेण्डाबारे भने विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button