तपाईँ सुन्दै हुनुहुन्छः

रास्वपाको आह्वानमा भोलि सर्वदलीय बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक भोलि बिहान ११ बजे बस्ने भएको छ ।

रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन तथा विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका विषयमा छलफल हुने रास्वपाका प्रवक्ता जगदिश खरेलले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button