तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीसँग इयूका राजदूत र मिसन प्रमुखको भेट (फोटो फिचर)

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू)मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग भेटवार्ता गर्नुभएको छ ।

\

मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री बालेनले संयुक्त भेटवार्ता गर्नुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, शिक्षामन्त्री एवम् सरकारका प्रवक्ता सस्मित पोखरेलसँगै उच्च अधिकारीको उपस्थिति रहेको छ।तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय 

प्रतिक्रिया राख्नुहोस्

Back to top button