तपाईँ सुन्दै हुनुहुन्छः

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौँ। सङ्घीय संसद्अन्तर्गत आज बिहान ११ः०० बजे  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै छ । 

बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको परिचयसहित हालसम्म सम्पादित कामकारबाही, चालु आर्थिक वर्षको प्रगति समीक्षा र आगामी कार्ययोजनाका सन्दर्भमा विस्तृत छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button