मन्त्रिपरिषद् बैठक केही बेरमा सुरु हुँदै
काठमाडौँ। मन्त्रिपरिषद् बैठक अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु हुँदैछ ।
प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले अहिले १०ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको जानकारी गराउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्