तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद्को बैठक सुरु

काठमाडौँ । नेपाल सरकार, मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । 

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button