पहिलो पोखरा महिला गोल्डकप वैशाखको तेस्रो साता हुने
काठमाडौँ । पहिलो पोखरा महिला गोल्डकप आगामी वैशाखको तेस्रो सातादेखि सुरु हुने भएको छ ।
आरएस पोखरा फुटबल क्लबको आयोजना प्रतियोगिता १४ देखि २१ वैशाखसम्म पोखरा रङ्गशालामा सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्