सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसिरहेको छ ।
बैठकमा समसामयिक राजनीतिक विषय, सरकारी नीतिगत निर्णयहरूबारे छलफल हुने जनाइएको छ ।








प्रतिक्रिया राख्नुहोस्