तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ। नेपाल सरकार, मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ ।

बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सस्मित पोखरेलले जनाउनुभएको छ ।

यही चैत १३ गते गठित वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सोही दिन बसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button