तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक मङ्गलबार बस्ने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक यही चैत १० गते मङ्गलबार बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आज एक सूचना प्रकाशित गरी मङ्गलबार दिउँसो १ः०० बजे केन्द्रीय कार्यसमितिको बैठक पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन सानेपा ललितपुरमा बस्न लागेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button