तपाईँ सुन्दै हुनुहुन्छः

सिन्धुली-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल विजयी

सिन्धुली । सिन्धुली जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल १७ हजार ९ सय ४० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका लेखनाथ दाहालले १४ हजार ७ सय ८० मत प्राप्त गर्नुभयो ।

यस्तै नेकपा एमालेका मनोजजंग थापाले ११ हजार ६ सय ६ र नेपाली काँग्रेसका सुशिला थिंङले ६ हजार ६ सय ६० मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button