तपाईँ सुन्दै हुनुहुन्छः

इलाम–२ : एमालेका नेम्वाङको सुरुवाती अग्रता

इलाम । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत जारी मतगणनामा इलाम–२ मा नेकपा एमालेका सुहाङ नेम्वाङले सुरुवाती अग्रता लिएका छन्।

चुलाचुली–६ को १५ सय ९८ मत गणना हुँदा  एमालेका सुहाङ नेम्वाङले ४९१ मत प्राप्त गरेका छन्।

श्रम संस्कृति पार्टीका सुदीप राईले ४४३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका भेषराज आचार्यले २१० मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुल राईले १७१ मत ल्याएका छन्।

१ सय १० मत बदर भएको छ ।अहिले चुलाचुली ४ र ५ को मतगणना जारी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button