सर्लाही–४ मा मतगणना सुरु
सर्लाही । सर्लाही–४ मा मतगणना सुरु भएको छ । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवार रहेको यो क्षेत्रमा अहिले मतगणना सुरु भएको हो । पहिलो चरणमा बलरा नगरपालिकाको वडा नम्बर ३, ५, ६, ७, १० र ११ को खसेको मतबाट गणना सुरु भएको छ । बलरा नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का उम्मेदवार अमरेशकुमार सिंहको गृहपालिका हो ।







प्रतिक्रिया राख्नुहोस्