अर्घाखाँचीमा ४९ दशमलव ५१ प्रतिशत मत खस्यो
अर्घाखाँची । अर्घाखाँचीमा ४९दशमलव ५१ प्रतिशत मत खस्यो ।
१ लाख ७१ हजार मत रहेको अर्घाखाँचीमा जम्मा ८५ हजार मत खसेको प्रमुख निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।
मतपेटिका आज राति १२ः०० बजेसम्म आइपुग्ने पुग्ने उहाँले बताउनुभयो ।मत गणना दलहरूसँगको समन्वयमा गर्ने गरी तयारी भएको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्