तपाईँ सुन्दै हुनुहुन्छः

बैतडीमा साढे १ बजेसम्म ३७ हजार मत खसे

बैतडी। बैतडीमा दिउसो १ बजेसम्म  ३७ हजार मत खसेको छ ।

जिल्लाका २ सय १५ मतदान केन्द्रबाट १ बजेसम्म बजेसम्म ३७ हजार २४७  मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिनुभयो ।

जिल्लामा १,५६,३७२ मतदाता रहेका छन् । जिल्लामा शान्तिपूर्ण तवरले मतदान भइरहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button