तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको पूर्व सन्ध्यामा राष्ट्रपतिसँग प्रम कार्कीको भेट

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गर्नुभएको छ । 

बुधबार राष्ट्रपति भवन शीतल निवासमा भएको  भेटमा समसामयिक राजनीति  तथा बिहीबार  हुन  गइरहेको  प्रतिनिधिसभा सदस्यको निर्वाचनका बारेमा प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेललाई  जानकारी गराउनुभएको  थियो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button