एनपिएलः पोखरालाई चितवनको १२१ रनको लक्ष्य
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई १ सय २१ रनको लक्ष्य दिएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला कीर्तिपुरमा चितवनले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।








प्रतिक्रिया राख्नुहोस्