तपाईँ सुन्दै हुनुहुन्छः

कान्तिलोकपथ ६० दिन बन्द रहने

मकवानपुर। हेटौँडा हुँदै काठमाडौँ जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको कान्तिलोकपथ ६० दिन बन्द रहेको भएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले बुधवार सूचना जारी गर्दै बागमती गाउँपालिका–५ अन्तर्गत भट्टेडाँडा तथा छपेली क्षेत्रमा सडक चौडा गर्ने क्रमका कारण दैनिक ६ घण्टा (बिहान ११ बजे देखी अपराह्न ५ बजेसम्म)सडक बन्द रहने जनाइएकाे छ।

सडक खण्ड २० गतेबाट ६० दिनसम्म बन्द रहने जनाइएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button