तपाईँ सुन्दै हुनुहुन्छः

बिनोद भण्डारीको अर्धसतकिय ब्याटिङमा सुदुरपश्चिमको सानदार चौथो जित

काठमाडौँ। राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई दिएको १४४ रनको लक्ष्य १८ ओभर दुई बलमा ३ विकेट गुमाएर आफ्नो लगातार चौथो जित हासिल गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button