तपाईँ सुन्दै हुनुहुन्छः

एनपिएल–२: कर्णालीले टस जित्यो, सुदुरपश्चिमलाई ब्याटिङको निम्तो

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा कर्णाली याक्सले टस जितेको छ । कर्णालीले सुदुरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button