तपाईँ सुन्दै हुनुहुन्छः

फरार कैदी पक्राउ

काठमाडौँ । जेन जी प्रदर्शनका क्रममा केन्द्रिय कारागार सुनधाराबाट फरार रहेका कैदी बन्दी प्रकाश पाँचकोटीलाई हिजो प्रहरीले पक्राउ गरेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

सङ्खुवासभा धर्मदेवी घर भएका ६० वर्षीय पाँचकोटीलाई प्रहरीले आज बिहान सात बजे बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मिलनचोकबाट पक्राउ गरेको हो । उनलाई केन्द्रिय कारागार पठाइएको छ ।

जबरजस्ती करणीको मुद्दामा उनी कारागारमा बन्दी रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button