तपाईँ सुन्दै हुनुहुन्छः

एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट १६ खेलाडीले सहभागिता जनाउने

काठमाडौँ । भारतको अहमदाबादमा हुने ११औँ एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट १६ खेलाडीले सहभागिता जनाउने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले २३ सदस्यीय टोलीलाई बुधबार बिदाइ गर्नुभयो । प्रतियोगिता सेप्टेम्बर २८ देखि अक्टोबर ११ सम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button