तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा रुखले च्यापेर एकको मृत्यु

पाल्पा । पाल्पामा रुखले च्यापेर एक व्यक्तिको ज्यान गएको छ । तिनाउ गाउँपालिका १ का ३४ वर्षका ओमबहादुर घर्तीको ज्यान गएको हो ।

ठूलीउदान स्थित मसिना सामुदायिक वनमा रुख काट्न गएका ३४ बर्षिय घर्तीको सोही रुखले च्याँपेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button