शिक्षा मन्त्रीमा रघुजी पन्तको सम्भावना
काठमाडौँ । शिक्षामन्त्री बिद्या भट्टराईले राजीनामा दिनुभएपछि नयाँ शिक्षा मन्त्रीमा सांसद रघुजी पन्तलाई नियुक्त गर्ने तयारी भएको छ ।

शीतल निवास स्रोतका अनुसार भोलि अपराह्न ४ बजे पन्तको शपथ ग्रहण हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्