तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

काठमाडौँ ।  समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई रु ५० हजार सहयोग गर्नुभएको छ । 

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उहाँकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गर्नुभएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button