जाजरकोट केन्द्र विन्दु रहेर ५.२ म्याग्निच्युडको भूकम्प
काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु गरेर ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट केन्द्र गरेर ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जिल्लाहरूमा महसुस गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्