तपाईँ सुन्दै हुनुहुन्छः

महाशिवरात्रि मेलामा स्थानीय उत्पादनको कारोबार (फोटोफिचर)

बझाङ । बझाङको बुङ्गल नगरपालिका विजगडामा लाग्ने महाशिवरात्रि मेलामा स्थानीय स्तरमा उत्पादन भएका सामाग्री बिक्री वितरणमा जोड दिइएको छ  । 

महाशिवरात्रि मेलामा स्थानीय स्तरमा पाइने निगाला चोयाबाट बनेका सामाग्रीहरू ढोका, डाला, पाथा, माद्रा, साथै हँसिया, कुटो, कोदाली, गाई भैँसीलाई लगाउने घाँडा, काठका ठेकीहरू र स्थानीय फलफूल जडीबुटी, दाल तरकारी जस्ता सामाग्री बिकी वितरण भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button