महाशिवरात्री: पशुपतिनाथमा साधु–सन्तको महाउत्सव,सनातनीको भीड,चारै ढोकाबाट पुजा (फोटोफिचर)


काठमाडौँ । महाशिवरात्री हिन्दू धर्मावलम्बीहरूको प्रमुख पर्व हो। यो भगवान् शिवको पूजाअर्चना गर्ने विशेष दिन हो। फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वमा भक्तजनहरू व्रत बस्ने, जाग्राम गर्ने, गंगा जल तथा बिल्वपत्र चढाउने गर्छन्।
भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ ।

पशुपतिनाथ र महाशिवरात्री
पशुपतिनाथ मन्दिर नेपालकै प्रमुख धार्मिक स्थलमध्ये एक हो। महाशिवरात्रीका दिन यहाँ लाखौँ श्रद्धालुहरू पूजा गर्न आउँछन्। भारतलगायत विभिन्न देशबाट साधु–सन्तहरू समेत पशुपतिनाथ मन्दिर परिसरमा भेला हुन्छन्।
















प्रतिक्रिया राख्नुहोस्