हेटौँडामा महिला पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम
मकवानपुर । हेटौँडामा महिला पत्रकारको क्षमता अभिवृद्धि कार्यक्रम भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा महिला पत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो ।
मन्त्रालयका प्रवक्ता नगेन्द्र कुमार ठाकुरको अध्यक्षता नवम मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको प्रमुख आतिथ्ययतामा कार्यक्रम भएको हो । मकवानपुरका महिला पत्रकार नवम महिलाका क्षेत्रमा कलम चलाउने पत्रकारहरूको सहभागिता रहेको कार्यक्रममा मन्त्रालयका उपसचिव ममता बास्तोला र प्रेस काउन्सिलकी सञ्चिता भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्