तपाईँ सुन्दै हुनुहुन्छः

सर्पको टोकाइबाट बालिकाको मृत्यु

बर्दिया । गुलरिया नगरपालिका–१ मा एकै दिन सर्पले टोकेका तिन बालिकामध्ये अर्की बालिकाको पनि उपचारको क्रममा मृत्यु भएको छ ।

सर्पले टेकेर बिरामी भएकी मधुवन नगरपालिका–२ की ६ वर्षिया रिया चौधरीको भेरी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बिहीबार नै गुलरिया नगरपालिका–१ का दुई जना बालिकाहरू सर्पको टोकाइका कारण मृत्यु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button