काँग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौँ। नेपाली काँग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
बैठक संघीय संसद भवनको ल्होत्से हलमा आइतबार १२ बजे बस्ने गरी बोलाएको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुहुने विषय लगाएत समसामयिक विषयमा छलफल हुने जनाइएको छ।








प्रतिक्रिया राख्नुहोस्