तपाईँ सुन्दै हुनुहुन्छः

एमालेबाट को को हुँदै छन् मन्त्री ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा नेकपा एमालेबाट मन्त्री हुनेहरूको नाम टुङ्गो लागेको छ ।

प्राप्त जानकारी अनुसार उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्दै हुनुहुन्छ । त्यस्तै उपमहासचिव पृथ्बीसुब्बा गुरुङ सञ्चार तथा सूचना प्रविधि, देवेन्द्र दाहाल भौतिक योजना तथा पूर्वाधार, दामोदर भण्डारी उद्योग तथा वाणिज्य, विद्या भट्टराई शिक्षा, मानबहादुर राई रक्षा, बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री । राजकुमार गुप्ता पनि मन्त्री बन्दै हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button