संघीय संसद्को संयुक्त बैठक दुई घण्टा सर्यो, बजेट ३ बजे पेश हुने

काठमाडौँ । आज दिउसो १ बजे संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२को बजेट प्रस्तुत हुने पूर्व निर्धारित कार्यतालिका परिवर्तन भई दिउसो ३ बजे बजेट पेश हुने भएको छ ।
सरकारको अनुरोधमा संयुक्त बैठकको समय दुई घण्टा सारेर दिउसो ३ बजेका लागि तय भएको संसद् सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्