तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाको बैठक स्थगित, भोलि १ : १५ बजे बस्ने

काठमाडौं । राष्ट्रिय सभाको आजका लागि निर्धारण गरिएको बैठक स्थगित भएको छ ।

आज १ : १५ बजे बस्ने तय भएको बैठक बस्न नसकेपछि ३ : १५ का लागि सारिएको थियो । उक्त समयमा पनि कारणवश बैठक बस्न नसकेकाले अर्को बैठक भोलि १ : १५ बजेका लागि बोलाइएको संघीय संसद्का महासचिव पदम प्रसाद पाण्डेयद्वारा जारी सूचनामा जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button