तपाईँ सुन्दै हुनुहुन्छः

संसद्को चालू अधिवेशन वैशाख २ गतेदेखि अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालू अधिवेशन २०८० वैशाख २ गते रातको १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button