तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीको पर्चे केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ I कास्की जिल्लाको पर्चे केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा  पर्चे आसपास केन्द्रबिन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रूपमा लिने गरिन्छ ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button