तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेनले वार्ता गर्न नचाहेका कारण रुसको सैन्य कारबाही जारीः रुसी राष्ट्रपति

मस्को। युक्रेनले असैनिकीकरण गर्ने बारे वार्ता गर्न नचाहेका कारण रूसले सैन्य कारबाही जारी राख्न बाध्य भएको रुसले दाबी गरेको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन “असैनिकीकरणको लागि तत्पर नभएकाले सैन्य लगायतका अन्य उपायहरू अवलम्बन गर्न रुस बाध्य भएको बताउनु भएको छ ।

‘जब रुसले आफ्नो विशेष सैन्य कारबाहीको लक्ष्य भेट्छ तब शान्ति आउँछ,’ पुटिनले भन्नु भयो ।रासस-सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button