तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद बैठक जारी

काडमाण्डौ । जलबायू परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन– कोप २८ मा सहभागी हुन संयुक्त अरब इमिरेट्स– युएइ जानु अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाउनुभएको मन्त्रिपरिषद बैठक अहिले सिंहदरबारमा जारी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button