कानुनभन्दा बाहिर कुनै निर्णय गरेको छैन : एमाले अध्यक्ष ओली
भक्तपुर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेसम्म आफूले कानुनभन्दा बाहिरबाट कुनै निर्णय नगरेको बताउनुभएको छ ।

आज भक्तपुरमा आयोजित नेपाल राष्ट्रिय भूपू सैनिक तथा प्रहरी सङ्गठनको बृहत् भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विगतमा आफ्नो सरकारको पालामा कानुन पल्टाएर मात्रै निर्णय गरेको बताउनुभयो ।
सामाजिक सञ्जाल अमर्यादित बन्दै गएको बताउँदै उहाँले सामाजिक एकता भड्किन दिन नहुने उल्लेख गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्