तपाईँ सुन्दै हुनुहुन्छः

सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु

काठमाडौँ । सुरक्षा परिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बिहीबार बिहान सिंहदरबारमा सुरक्षा परिषद्को बैठक बसेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button